१५ बर्ष अमेरीका बस्याै नेपाल अाउदा प्रहरीकाे खाेरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 10, 2017 | 05:34:11 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौ । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए। तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन्। सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो।

१५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए। यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे। दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बताउने गरेका थिए। पासपोर्ट पनि त्यही नाममा थियो।

पासपोर्टको अवधि सकिएपछि पनि सोही नाममा नयाँ पासपोर्ट बनाए। तर, एउटा औंठाछापले १५ वर्षअघिको उनीहरुको अपराध अहिले आएर बाहिर आएको छ। हाल दुवै हिरासतमा छन्। तीन साताअघि उनीहरु पक्राउ परेका आजको नयाँ पत्रिकामा खबर छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved