मन्‍त्रीकी श्रीमती नै मेयर !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2017 | 04:52:03 AM मा प्रकाशित

nepal oil ltd


रौतहट ।  रौतहटको मोलापुर नगरपालिकामा माओवादी केन्द्रकी रिना कुमारी साह मेयर पदमा बिजयी भएकी छिन्। उनी सहरी विकास मन्त्री प्रभु साहकी श्रीमती हुन्।

मेयर पदकी उम्मेदवार साहले ३९१३ मत प्राप्त गरेकी छिन् भने उपमेयरमा माओवादी केन्द्रका गौरी शंकर जयसवालले ३८८९ मत ल्याएर बिजयी भएका छन्।

करिव दोब्बर मतले साह विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी राजपा नेपालका रबिन्द्र कुमार पटेलले २१२६ मत प्राप्त गरे। मेयर पदमा निर्वाचित रिना राजनीतिमा सक्रिय रहँदै आएकी आजको अन्नपूर्णपोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved