चिकित्सकको राजनीति: चार लाख बिरामी स्वास्थ्य सेवाबाट बञ्चित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2017 | 05:03:40 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानून बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपीडी सेवा बन्द गरिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ओपीडी सेवा बन्द हुँदा करिब चार लाख बिरामी सेवाबाट बञ्चित भएका छन् । सरकारको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने चिकित्सक संघका महासचिव डा। लोचन कार्कीले बताए ।

स्वास्थ्य मन्त्रालयलाई जानकारी नदिई गरिएको मन्त्रिपरिषदको निर्णय फिर्ता लिन दिइएको ७२ घन्टे अल्टिमेटममा पनि सरकार मौन बसेपछि देशभरका अस्पतालको सेवा रोक्नुपरेको महासचिव डा। कार्कीले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved