कांग्रेसभित्रको कलहले प्रतिष्ठान चपेटामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 05:16:20 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एवं नेपाली कांग्रेसकाा नेतासमेत रहेका सुजेन्द्र गोले तमाङ नेतृत्वमा रहेको कर्मचारी कल्याण समाजले  भदौ दोस्रो साता २१ बुँदे माग अघि सारेर उपकुलपतिलाई ज्ञापनपत्र बुझयो । 

सामाले ज्ञापनपत्र बुझाएलगत्तै कांग्रेस कार्यकर्ता राजन कोईराला नेतृत्वको कर्मचारी तदर्थ समितिले पनि उपकुलपति डा। राजकुमार रौनियारलाई अलग्गै भेटेर आफ्नो मागपत्र बुझायो । 

त्यस्तै, भदौ १९ गते धरान एकता समाजको नाममा गएको एक टोलीले उपकुलपति रौनियारसहित चारै पदाधिकारी भेटेर बीपीको तलब खाएर राजनीति गरेको भन्दै समाजका अध्यक्ष तमाङ र कांग्रेसका क्षेत्री सदस्यमेत रहेका समाजका वरिष्ठ उपाध्यष उमेश थापालाई कारवाही गर्न माग गर्यो ।, आजको नागरिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved