महानगरद्धारा किर्ते गरी ईजाजत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2017 | 05:03:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बसन्तपुर दरबार क्षेत्रको प्रपर्टी जो मा बन्न लागेको भवन निर्माण क्रममा काठमाडौं महानगरले एउटै मितिमा २ वटा अनुमतिपत्र दिएको पाईएको छ । 


महर्जन विजनेस कम्पलेक्सले पुरातात्विक मपदण्डविपरीत अन्डर ग्राउन्ड भवन बनाएको विभिन्न समयमा पुरातत्व विभाग, उपत्यका विकास प्राधिकरणलगायतले बुझाएको प्रतिवेदनमा उल्लेख छ । 


आवसीय प्रयोजनका लागि भनेर महानगरले दिएको अनुमतिपत्र २ किसिमको पाईएको  आजको कान्तिपुर खबर  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved