करणी मुद्धामा आर्थिक चलखेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 05:24:18 AM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिम निसीको जबरजस्ती करणी प्रकरणमा आर्थिक लेनदेनको न%Aको घटना मिलाउने सहमति को छ ।

निसी गाउँपालिका भल्कोटमा एक २४ बर्षीया युवतीलार्य जबरजस्ती करणी गरेको अभियोग लागेका बाडीगाउँ गाउँपालिका ५ ग्वालीचौरका ४२ बर्षीया नारायण भट्टराई जिल्ला आदलतको आदेशमा जेल चलान भएपछि ठुलो रकम लेनदेनमा मिलोमतो प्रयास विफल भएको रहस्य खुलेको हो ।

स्थानीय नेता र सामाजिक अगुवाको पहलमा ९ लाख  रुपैयाँमाा जबरजस्ती करणी को घटना मिलाउने सहमति भएको थियो । अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved