डा. केसीको शरिरमा अक्सिजनको कम, सास फेर्न असजिलो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 04:25:37 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँच दिनदेखि १३ औँ पटक आमरण अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।

डा. केसीको शरिरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न असजिलो भएपछि अक्सिजन दिन थालिएको छ ।

उनको स्वास्थ्य अवस्था निगरानीमा गर्न त्रिवि शिक्षण अस्पतालले गठन गरेको सात सदस्यीय स्वास्थ्य उपचार समितिका अनसार उनको रक्तचापमा समेत कमी देखिएको छ भने पिासमा एसिटोन देखिएको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved