हत्या अभियोगका व्यक्ति एमालेका उम्मेदवार !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 05:02:15 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई ब्यक्तिको हत्या अभियोगमा थुनामा रहेको अभियुक्तको नाम पनि एमाले धनुषाले उम्मेदवारमा सिफारिस गरेको छ ।

एमालेले धनुषाबाट प्रतिनिधसभा र प्रदेशसभा सदस्य उममेदवारका लागि ७० जनाको नाम सिफारिस गरेकोमा थुनामै रहेका हत्या अभियुक्तको नाम पनि परेको हो ।

प्रतिनिधिसमा ८ निर्वाचित क्षेत्र रहेको धुनाषाबाट प्रत्यक्षतर्फ ३४ र समानुपातिक तर्फ ३६  उम्मेदवारको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट वैकल्पिक पोलिटब्युरो सदस्या योगनारायण यादप र सुधीरप्रसाद साहको नाम सिफारिस भएको छ ।

यसमध्येका यादव डेढ बर्षदेखि पुर्वक्षका लागि जलेश्वर कारागारमा छन् । अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved