निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 04:24:09 AM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो ।

महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाएर र सोधे, हलो, को बोल्नुभयो रु

उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । तेरै अध्यक्ष भन्ने शब्दमात्रै सुने । फोन काटियो ।

बेलुका ७ बजे घर पुग्दा उनको मोवाईलमा नम्बर नदेखिएको दुइटा मिस कल थियो ।

बारम्बार फोन आइरहेको थियो, एक कलमात्र उठाउन सकेँ, देउजाले भने लबज मंगोलिन भए पनि त्यति प्रस्ट सुनिएन । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved