दार्जिलिङमा फेरी हिंसा : एक प्रहरीको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 14, 2017 | 05:54:32 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालीभाषी गोर्खालीहरुको बसोबास रहेको भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार भएको गोली हानाहानमा एक जना प्रहरी अधिकारीको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ ।

उक्त घटनामा धेरै प्रहरी तथा गोर्खाल्यान्डका लागि आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका नेता कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई खोज्दै उनी बसेको स्थानमा प्रहरी पुग्दा उनका अंगरक्षक र प्रहरीबीच गोली हानाहान भएको हो ।

अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved