मान्छेलाई जस्तै मकवानपुरमा बाख्रा र बोकालाई स्विमिङपुल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2017 | 05:15:43 AM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपुरमा बाख्रापालक कृषक र संस्थाहरुले स्विमिङपुल (डिपिङ ट्याक) बनाउन थालेका छन् । जिल्लामा २० वटा स्विमिङपुल बनिसकेका छन् ।

पशुसेवा कार्यालय मकवानपुरले पुल निर्माणकबा लागि प्रत्येकलाई २० हजारको दरले चार लाख रुपैयाँ अनुदान सहयोग गरेको कार्यालय प्रमुख रामप्रकाश प्रधानले बताए ।

मकवानपुरगढी ३ मक्रान्चुलीमा क्रियाशिल एउटा सहकारी संस्थाले पशुसेवाको सहयोगमा बाख्रा बोकाको लागि स्विमिङपुल निर्माण गरेको हो ।

उक्त स्विमिङपुलमा गाउँका बाख्रा, बोका, पाठापाटीलाई पौडी खेलाउने गरिन्छ ।

ती चौपायाका शरस्रबाट जुम्रा, किर्ना र उपियाँजस्ता बाह्य परजीवी हटाएर शारीरिक विकासमा सहयोग गर्न फरक फरक औषधिमिश्रित पानी राखिएको स्विमिङपुलमा बाख्रा र बोकाहरुलाई चुर्लुम्म डुबाउने गरिउको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved