पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 05:26:01 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदले १० अर्ब रुपैयाँ बाँडफाँड गरेका छन् । 

आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र संसद् विकास कोषको बजेट बाँडेका हुन् । 

निर्वाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लघंन हुने भए पनि आफु र आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न सजिलो हुनेगरी उनीहरुले योजना पेस गरेका छन् ।, यो खबर आजको नागरिकमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved