नेपाली अदुवा निर्यातमा भारतीय अवरोध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 04:28:46 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामै नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन् ।

पटकपटक अवरोध गरी उत्पादक, निर्यातकर्तालाई निरुत्साहित गरिए पनि उत्पादन हेर्ने कृषि विकास मन्त्रालय र निर्यात सहजीकरण गर्ने वाणिज्य मन्त्रालयले दिगो समाधानको पहल गरेको छैनन् । यसबाट उत्पादक, निर्यातकर्ताले ठुलो क्षति बेहोर्नुपरेको छ ।

अदुवा उत्पादक तथा व्यवासायी संघका अनुसार भारतीइ भन्सारले भन्सारको कोड फ्रेस जिन्जर समहुअन्र्तग नेपालको ताजा अदुवा निर्यात गर्न अवरोध सिर्जना गरेको हो ।,  आजको अन्नपुर्ण पोष्टमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved