अवैध भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 04:38:40 AM मा प्रकाशित

laxmi  sunrise bank

अवैध रुपमा भित्रिने भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् ।

गुणस्तर जाँचबिनै दैनिक करिब एक हजार लिटर दूध भारतबाट नेपाल आउने गरेको  छ । भारतीय दूधको अवैध आयातले नेपाली व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले बताए ।

उनले भने, (हाम्रा उद्योग धरासायी बनेको छ । (पशु हेटक्वारेन्टइन कार्यालयका अनुसार प्रत्येक दिन रुपौडिया नाकाबाट नौ सय ५० लिटर दूध नेपाल आउने गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

(सहायक नाकाबाट पनि दुई देखि तीनसय लिटर दूध भारतबाट नेपालगन्जलगायत बाँकेका अन्य साना सहरमा पुग्ने गरेको छ ।

भारत सरकारले पशुपालक कृषकलाई विभिन्न किसिमका सहुलियत दिने भएकाले भारतीय कृषकले उत्पादन गरेको दूधको मूल्य सस्तो हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved