असर्फी किन्नेको घुइचो, टक्सारका कर्मचारीलाई भ्याइनभ्याइ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 04:44:51 AM मा प्रकाशित

laxmi  sunrise bank

टक्सार विभागका कर्मचारीलाई हिजो आज भ्याइनभ्याई छ । उनीहरुलाई बोल्ने फुर्सद पनि छैन ।

किनकि तिहारका लागि असर्फी किन्नेको घुइँचो लागेको छ । 

तिहारमा मात्रै असर्फी छपाई गर्ने विभागले लाइनमा बस्ने सर्वसाधारणलाई असर्फी विक्रि गर्ने गरेको छ ।

विभागले १० ग्रामको चाँदी र १०, ५ र २ ग्रामको सुनको असर्फी छापेर विक्रि गर्ने गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved