एक खर्ब ८ अर्बको धान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2017 | 05:27:37 AM मा प्रकाशित

laxmi  sunrise bank

यो बर्ष १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने भएको छ । गत बर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो ।

अहिलेसम्मकै ईतिहास तोड्दै यो बर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ ।  आर्थिक बर्ष २०७३, ७४ मा १ खर्ब ४ अर्ब रुपैयाँबराबरको धान उत्पादन भएको थियो ।

चालु आर्थिक बाषर्् २०७४, ७५ मा अहिलेसम्मकको रेकर्ड ताडेर करिब ५४ लाख टन धान फल्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । गर्त बर्षको तुलनामा १ लाख ७० हजार टन उत्पादन बढ्ने छ ।

गर्त आर्थिक बर्ष ५२ लाख ३० हजार टन धान फलेको थियो । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved