गोपाल खड्काको बदमासीविरुद्ध ब्यबसयी, पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 30, 2017 | 04:42:34 AM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । 

खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुप्मा दिएको अनुमति रद्ध नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । 

खड्काले चोर बाटो बाट निगमकै ढुवानी विनिमिावलीविपरित ट्यांकरसञ्चालन अनुमति दिएको अरोप उनीहरुले लगाएका छन् । 

निर्णय रद्ध नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चेतावनी दिएको छ ।, नागरिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved