मौसमविदहरुके पूर्वानुमानलाई गलत सावित गर्दै मनसुन उत्तराद्र्धको वर्षा पोस्ट मनसुन को प्रभाव मुलुकका अधिकांश भेगमा फैलिएको छ ।
यस्तो प्रभाव अझै केही दिन दाहोरिने भएको छ ।
यसअघि मौसमजिदले अस्ति सोमबारदेखि मौसममा सुधार आउने बताएका थिए ।
तर वायुमण्डलमा रहेको न्यून चापिय क्षेत्र ९बर्षा गराउने प्रणाली०को प्रभाव मुलुकको पूर्वी र मध्य भेगसम्म यथावत छ ।
यससँगै गत साताको अन्त्यतिर बंगलादेशमा विकास भएको अर्को न्यून चापिय क्षेत्रको प्रभाव पूर्वी भेगसम्म फैलिएको जल तथा मौसमविद सुवास रिमालले बताएको नेपाल समाचारपत्रमा खबर छ ।