चिनले भन्यो – केरुङ-काठमाडौें रेलमार्ग निर्माण गर्न तयार छौं

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 07, 2017 | 07:39:02 AM मा प्रकाशित

laxmi  sunrise bank
केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिकारीले बताएका छन् ।सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका सरकारी अधिकारहरुगको पहिलो बैठकमा चीन नेपाल अन्तरदेशीया रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।

चीनको नेसनल रेलवे उडमिनस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीसंग सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय पहिलो बैठक भएको थियो । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved