परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्चमा यस्तो रिट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 11, 2017 | 07:00:31 AM मा प्रकाशित

laxmi  sunrise bank

अस्थायी शिक्षकलाई आन्तरिक रुपमा परीक्षा गराएर स्थायी बनाउने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।शिक्ष ऐन नवौं संशोधनको व्यवस्था खारेजीको मागसहित नमोबुद्ध नगरपालिका काभ्रेका शिवप्रसाद पाण्डेले रिट हालेका हुन् ।

रिटमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा हुँदा दक्ष स्थायी अध्यापन अनुमतिपत्र लिई बसेका ७ लाख भन्दा बढी योग्य उम्मेदवारहरु वञ्चित हुने भन्दै सो व्यवस्था खारेज गर्न माग गरिएको छ ।

संशोधनमा २०७२ असोजभन्दा पछाडिकालाई परीक्षामा वञ्चित गराइएकाले पनि अहिले तोकिएको परीक्षा रद्द गर्न माग गरिएको  छ  । नेपाल समाचारपत्र दैनिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved