मुुलुकभर चुनावी माहौल भईरहँदा किन सुनसान छ सोलुखुम्बुको तिङ्ला ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 06:28:06 AM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकभर प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गए पनि सोलुखुम्बुको तिङ्ला क्षेत्र सुनसान देखिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकामा समावेश हुन पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका तिङ्ला क्षेत्रम कुने पनि दलका उम्मेदवार चुनावी प्रचारप्रसारका लागि पुगेका छैनन् ।

चुनावमा को उम्मेदवार भए, कसले जित्छ, कसले हार्छ भन्ने केही चर्चा छैन तिङ्लामा ।स्थानीय तहको चुनावमा नो भोट नो क्यन्डिडेट अभियान चलाएका उनीहरु प्रदेश र प्रतिनिधिसभा चुनाव पनि बहिष्कारको पक्षमा छन् ।

जिल्लाको सिफारिस विपरित स्थानीय तह बनाईएपछि तिङ्लाबासी आन्दोलित छन् ।तिङलाबासीहरु अझै तिङ्लालाई सोलुदुधकुण्ड नगरपालिकामा समावेश गर्नुपर्ने माग गर्दै नो भोट नो क्यान्डिडेट अभियानमा छन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved