उपत्यकामा बढाइयो सुरक्षा: ६ वटा क्षेत्र जोखिमको सूचीमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 06:59:34 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ ।

निर्वाचन विथोल्न खोज्ने विप्लव समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुन सक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा क्षेत्र जोपखममा रहेको आकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको छ ।

जानकारीअनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये १०, ७, ६, ३ र २ तथा ललितपुरका ३ मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा अन्य क्षेत्रको तुलनामा सुरक्षा चुनौती बढ्न सक्ने निष्कर्ष निकाल्दै सुरक्षाकर्मीको संख्या बढाइएको छ । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved