चिकित्सक क्षेत्रमा बौद्धिक चोरीको विगविगी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 23, 2017 | 07:35:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नाईजेरियामा गरिएको एक अनुसन्धानलाई पश्चिम नेपालमा गरिएको भन्दै बाली मेडिकल जर्नल र नेपाल मेडिकल जर्नलमा लेख प्रकाशित गर्ने चिकित्सकले यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसरी लेख प्रकाशित गराउने पाँचसदस्यीय टोलीका एक काठमाडौं विश्वविद्यालयको बायोकेमेस्ट्री विभाग तथा नेपालगन्ज मेडिकल बलेज कोहलपुरका लेक्चर मुकेशकुमार एमके श्रीवास्तले विगतमा गल्ती गरेको बताए ।

हामी बौद्धिक चोरीका बारेमा त्यति जानकारी थिएनौं, श्रीवास्तवले भने, टोलीका अन्य साथी देशबाहिर छन् ।मसहित मेरो परिवारका सदस्य निकै ठुलो मानसिक दबाबमा छौं । मेरो बुबालाई ह्रदयघात भयो। उनले पुरानो विषयम भएकाले समाचार प्रकाशित नगर्न अनुरोध गर्दै भने, यस्तो गल्ती आगामी दिनमा हुनेछैन । मैले यसअघि नै यसलाई छाडिसके । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved