‘ओलीले बिताउने भए कि क्या हो ?’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 06:15:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाकै घर डडेलधुरा पुगेर भने – ‘ज्यातिषले नै सात पटक प्रधानमन्त्री बनाइदिएका देउवालाई किन जनताको भोटले जिताउनुपर्यो ?’

देउवाजीलाई त जनताले भोट नै नदिए पािा ज्यातिषले प्रधानमनत्री बनाइदिइसक्नुभयो ।

डडेलधुराबाटै देउवाका कार्यकर्ताले ओलीको भाषण मोबाइलमा रेकर्ड गरेर भानु देउवाको मोबाइलमा शेयर गरिदिएपछि भानु देउवाले भने– ओलीले विताउने भए कि क्या हो ? दृष्टि साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved