मंसिर बित्न लाग्दा पनि किन पाकेन सुन्तला ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 08, 2017 | 08:16:58 AM मा प्रकाशित

laxmi  sunrise bank

दशकअघिसम्म यतिबेला फुङलिङ नगरपालिका ३ मेदिबुङका नेत्र घिमिरेको बगानको सुन्तला पूरै पाकिसक्थ्यो ।पहारिलो ठाउँमा रहेको सुनतलाको बगान मंसिर अन्तिम साता र ढिलोमा पनि पुस पहिलो सातामा रित्तिइसक्थ्यो ।

अहिलेभने यहाँको सुन्तला पाक्न पुस अन्तिम साता पर्खिनुपर्ने भएको छ ।घिमिरेले भने, ‘कीराले खाएर बिग्रिएको मात्रै रातो देखिन्छ, अरु हरियै छ, गुलियो पसिसकेको छैन ।’  कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved