जसले श्रीमतीलाई नै दिएनन् भोट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 08, 2017 | 08:37:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह केही दिनअघि निर्वाचन प्रचार प्रसारका लागि गृह जिल्ला प्युठान पुगे ।उनका श्रीमती तथा राष्ट्रिय जनमोर्चा (राजमो) उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट प्रतिनिधिसभा उम्मेदवार छिन् ।तर, सिंहले श्रीमती पौडेललाई मतदान भने गरेनन् ।

सिंह प्रचार सकेर १८ मंसिरमा नै काठमाडौं फर्किए । मतदानका लागि प्युठान गएनन् ।राजमो नेकपा मसालको खुला मोर्चा हो । ०५१ सालदेखि राजमोले निर्वाचनमा भाग लिन थालेको हो ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved