प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी: यस्तो छ व्यवस्था

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2017 | 07:03:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले दिएको जानकारीअनुसार सम्भवत भोली बिहाीबर बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको नियुक्तिका बारेमा छलफल गर्नेछ ।

संविधानविद् भीमार्जुन आचार्यका अनुसार प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिरफारिसमा राष्ट्रपतिले गर्ने हो ।

संविधानअनुसार प्रत्येक प्रदेशमा नेपाल सरकारका प्रतिनिधिका रुपमा प्रदेश प्रमुख रहने उल्लेख छ ।

प्रदेश प्रमुखले नै मुख्य मन्त्रिको नियुक्ति गर्नेछ ।  नेपाल समाचारपत्र 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved