पोथी माछालाई भालेमा परिणत गर्ने अनुसन्धान सफल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 22, 2017 | 07:32:51 AM मा प्रकाशित

laxmi  sunrise bank

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले टिलापिया जातको पोथी माछालाई भालेमा परिणत गर्ने सफल अनुसन्धान गरेको छ ।


बर्षमा छ देखि सातपटकसम्म बच्चा उत्पादन गर्दा पोथीको बृद्धि विकास कम हुने समस्याको निदान गर्न केन्द्रले यो जातको पोथी माछालाई भाले बनाउने अनुसन्धान सुरु गरेको थियो ।


सन् १९८५ मा थाईल्यान्डबाट बीउ आयात गरिएको टिलापिया जातको माछाको पोथीलाई भाले बनाउने अनुसन्धान सफल भएको मत्स्य अनुसन्धान शाखाकी मत्स्य वैज्ञानिक उमिता साहाले बताईन ।


यो जातको माछाले बषमा छदेखि सातपटकसम्म बच्चा काड्छ । बच्चा धेरै भएपछि पोथीको बृद्धि विकास हुन सकेन, उनले भनिन्, अनुसन्धान ९५ देखि ९९ प्रतिशतसम्म पोथीलाई भाले बनाउनस सफल भयो ।  कान्तिपुरमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved