जनताको करबाट कमिसन, निर्माण तथा पुँजीगत खर्चबाट घुस !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 07:50:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गत आर्थिक बर्षमा २ खर्ब ४ अर्ब रुपैयाँ पुर्वाधार निर्माण तथा अन्य मेसिनरी सवारीसाधानजस्ता पुँजीगत शीर्षकमा खर्च गर्यो ।त्यसमध्ये कम्तीमा १० प्रतिशत अर्थात् करिब २० अर्बभन्दा बढी रुपैयाँ कमिसनका रुपमा घुसमा गएको छ ।

यो अवैध रकम कर्मचारी, निर्माण कार्यको अनुगमन गर्ने ईन्जिनियरदेखि विभागीय प्रमुख, महानिर्देशक, सचिवसम्म संस्थागत रुपमै बाँडफाँट भएको छ ।यो रकम मन्त्री, दलका नेता र पार्टी कार्यकर्तामा पनि पुगेको  छ ।

बर्षेनि विकास खर्च बढ्दै जाँदा ठेक्का अंकको कमिसन प्रतिशत पर्सेन्ट पिसी अर्थात् समाग्री खरिद पिसी पनि बढ्दो छ । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved