मुलुकको आर्थिक अवस्था उस्तै, चालु खाता निरन्तर ओरालो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 07:52:42 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको सुरुदेखि नै उत्साहप्रद  नरहेको मुलुकको आर्थिक अवस्था चार महिनासम्म आउँदा पनि उस्तै रहेको छ ।

मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय राष्ट्रबैंकले आईतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको चार पहिनासम्म पनि आर्थिक अवस्थामा सुधार आउन नसकेको देखाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको कात्तिकसम्मा चालु खाता निरन्तर अरालो लागेको छ । नागरिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved