४ दशक लामो ट्विनअटर युग अन्त्य गर्दै नेपाल वायु सेवा निगम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 07:59:36 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले चार दशकभन्दा लामो अवधिदेखि निरन्तर उडिरहेका ‘ट्विनअटर’ जहाज पूर्ण रुपमा विस्थापन गर्ने भएको छ।

निगमले २०२८ साल (सन् २०७१) मा पहिलो पटक ट्विनअटर जहाज सञ्चालनमा ल्याएको थियो। त्यसयता निरन्तर उडिरहेका जहाज विस्थापन गर्न लागेको हो।

हाल निगमसँग तीन थान ट्विनअटर जहाज छन्। तर, एउटाले मात्र उडान गरिरहेको छ भने दुईवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन्। मर्मतपछि ती दुईटा पनि उड्न सक्छन्।

निगमले ट्विनअटर पूर्णरुपमा विस्थापन गर्नुअघि तिनको सट्टा अत्याधुनिक प्रविधिजडित चार थान ‘भाइकिङ’ जहाज ल्याउने तयारी गरेको छ। नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved