संसद् भवन भाडामा मात्रै एक अर्ब ६८ करोड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 06:13:18 AM मा प्रकाशित

laxmi  sunrise bank

संसद् भवन नहुँदा बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ । सरकारले संघीइ संसद्का लागि अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ ।

यसअघि संविधानसभा बैठक पनि भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान जारी भएपछि संसद् बैठक पनि त्यहीं बसेको थियो ।

संसद् सचिवालयले अन्तर्राष्ट्रि सम्मेलन केन्द्र विकास समितिलार्य वार्षिक १५ करोड भाडा बुझाउने सम्झौता भएको छ । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved