यी ५ निकायविरुद्ध परेनन् भ्रष्टाचारका उजुरी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 06:21:04 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसहित ५ वटा निकायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको संख्या शून्य देखिएको  छ ।

आयोगका अनुसार आर्थिक अनियमितता र हिनामिनासम्बन्धी राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय र महालेखा परीक्षकको कार्यालयविरुद्ध कुनै पनि उजुरी परेको छैन ।

आन्तरिक अनुसन्धान र विभिन्न पक्षबाट कुनैपनि उजुरी नपरेपछि करिब १ खर्ब रुपैयाँभन्दा बढी खर्च हुने ५ निकायलाई अख्तियारले आफ्नो वार्षिक प्रतिवेदनमा शून्य भ्रष्टाचारको सूचीमा राखेको छ ।

यसबाहेक रक्षा, विज्ञान प्रविधि मन्त्रलय, विभिन्न संवैधानिक निकाय लगायत नागरिकको प्रत्यक्ष सेवासँग नजोडिएका निकायविरुद्ध पनि उजुरी संख्या न्यून छ ।   कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved