
प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं ऊर्जामन्त्री कमल थापालाई दिएका छन् ।
राप्रपा अध्यक्ष थापाको सिफारिसमा देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका थिए । गिरी हटेपछि प्रधानमन्त्रीले राप्रपाको भागमा परेको मन्त्रालयको जिम्मेवारी थापालाई दिएका हुन् । कान्तिपुरमा खबर छ ।