उपत्यकामा चिसो अझै बढ्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 06, 2018 | 07:43:21 AM मा प्रकाशित

laxmi  sunrise bank

चिसो मौसमसँगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ ।

जाडो बढेसँगै यो बर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको छ । शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो बर्ष बिहीबार सबैभन्दा कम तापक्रम मापन गरिएको जनाएको छ । महाशाखाले चिसो अझै बढ्न सक्ने बताएको छ ।

चिसो मौसमका कारण हुने रोगले जनजीवन प्रभावित हुन थालेको छ । चिकित्सकले वृद्धवृद्धा तथा बालबालिका जाडो मौसमले बढी प्रभावित हुने भएकाले उनीहरुलाई जाडोबाट बचाउन सुझाव दिएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved