सैन्य हाकिम सेक्स स्क्यान्डलमा समातिए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 10, 2018 | 07:58:19 AM मा प्रकाशित

 ‘क्याडबरी खाइरहेकी थिएँ । अंककले चुप्पा गर्नुभयो । मैले पनि अंकल भनेर म्वाइ खाएँ । पहिला पनि माया गर्नुहुन्थ्यो । उहाँले नै मेरो हात तल गरेर यहाँ छोउ भन्नुभयो । डर लाग्यो नाई अंकल भनेँ । तर, केही हुँदैन नानु भनेर सम्झाउनुभयो ।’


एसएलसीजस्तै फलामे गेट नेपाली सेनाको मेजरबाट धेरै माथि उक्लिनको लागि उत्तिण गर्नुपर्ने स्टाफ कलेज प्रवेश परीक्षा दिन काठमाडौं आएका मेजर प्रभवविक्रम शाह परीक्षस्थलमा हैन, अन्यत्रै अल्मलिँदा ठूलो समस्यामा छन् । बाग्लुङस्थित २३ बाहिनीमा पोष्टिङ भएका उनी स्टाफ कलेज इन्ट्रान्सका लागि छुट्टीमा आएका थिए । १९ गतेदेखि इन्ट्रान्स तर १४ गते नै अर्को ‘इन्ट्रान्स’मा छिर्दा आपतमा परेका छन् ।


बुद्धनगरस्थित आफन्तको घरमा पहिला पनि आउजाउ गर्थे करिअरवाला अफिसरले नराम्रो गर्लान् भनेर केही नराम्रो सोच्ने कुरा पनि भएन । तर, आएका बेला परिवारका अरु सदस्यको त्यति ख्याल नगर्ने, गाउँबाट पढ्न आएकी र परिवारसँगै बस्ने किशोरीलाई बढी समय दिने । परिवारका सदस्यले किशोरीलाई सोधे, तर, उनले अंकलले खाने कुरा ल्याइदिनुहुन्छ मात्र भन्ने गरेकी थिइन् ।


यसचोटी आएको बेला परिवारका सदस्यले निगरानी गरे । शौचालयको भेन्टिलेटरबाट हेरे । दृश्य सामान्य थिएन । प्रभव किशोरीबाट यौन व्यवहार गराइरहेका थिए । उनलाई हात र मुखबाट मैथुन गर्न लगाउने काममा थिए । परिवारका सदस्यले प्रहरीलाई फोन गरे । प्रहरी पुग्दासम्म उनीहरु बन्द कोठाभित्रै । ढक्ढक्याएको केही समयपछि ढोका खोले । प्रहरीले सोध्यो, ‘हामीलाई यहीँबाट आएको इन्फर्मेशनका आधारमा हजुरलाई लिन आएको ।’


प्रभवले जान आनकानी गरे । आफ्नो परिचय बताए । सैनिक मुख्यालयको अनुमतिबिना लैजान नमिल्ने अडान लिए । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved