थप निर्णय गर्दै प्रधानमन्त्री देउवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 28, 2018 | 05:51:25 AM मा प्रकाशित

laxmi  sunrise bank

कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोतना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरा दिने संकेत गरेका छन् । त्यसलाई प्रतिबद्धता पुरा गरेको भन्दै उनले अनुचित लागे आउने सरकारले खारेज गरिदिए हुने बताएका छन् ।

निर्वाचन आचारसंहिता लागेयता सरकारलाई दैनिक प्रशासन चलाउने बाहेक थप संवैधानिक तथा कानुनी अधिकार छैन  । तर, प्रधानमन्त्री शेरबहादुर देउवा निकै अघि बढेर राज्यको ढुकुटीमै दुरगामी असर पार्ने सस्तो लोकप्रियताका कार्यक्रममा अग्रस भईरहेका छन् । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved