
मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत बैशाखभित्रै एकता हुनेछ ।
पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकिकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ ।संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल हुने छैन । आजको कान्तिपुरमा खबर छ।