
उपत्यकावासीले २०७३ लाई सास्तीको बर्षका रुपमा लिएका छन् । धुवाँ, भुलोलगायत प्रदूषण, अस्तव्यस्त ट्राफिक व्यवस्थापनसँगै अन्य कारणबाट उनीहरुले सास्तीको बर्षका रुपमा २०७३ लाई लिएका हुन् ।
खासगरी मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पाइप ल्याउने योजनाअनुसार पाइप गाड्न थालेपछि धुलोले काठमाडौं प्रदूषणमय बनेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ।