कामदारको रकमले नियोगमा गाडी : कर्मचारी, मन्त्री गर्छन् मोजमस्ती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 08:56:29 AM मा प्रकाशित

laxmi  sunrise bank

देशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकम विदेशस्थित नेपाली नियोगमा गाडी खरिद तथा कर्मचारी, मन्त्रीले मोजमस्तीमा खर्च गरेको पाइएको छ । 

रोजगारीको क्रममा कामदारको मृत्यु भए परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा कामदार बिरामी घाइते भएको खण्डमा औषधि उपचार गर्ने व्यवस्थाका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रतिव्यक्ति हजार रुपैयाँ उठाउने गर्छ ।

कामदारले तिरेको रकम कामदारकै हितमा खर्चनुपर्ने मान्यता विपरीत सरकारी निकायले उक्त रकम जथाभावि गरिरहेको महालेखा परिक्षाको कार्यालयले जनाएको आजको नागरिकमा यो खबर  छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved