बेलायतको गार्जियनको पहिलो गन्तव्यमा नेपाल, अरु घुम्नैपर्ने देश कुनकुन हो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 09:02:09 AM मा प्रकाशित

laxmi  sunrise bank

अंग्रेजी नयाँ बर्ष सन् २०१७ सुरु भएदेखि मुलुकको उद्योगमा सुखद खबर आएकोआयै छन् । पछिल्लो खबरले पर्यटन उद्योग थप हैसिएको छ । 

बेलायतबाट १ सय ९५ बर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको प्रतिष्ठित पत्रिका ‘द गार्जियन’ले तयार पारेको २०१७ मा घुम्नै पर्ने संसारा उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पहिलो नम्बरमा परेको आजको नागरिकमा खबर  छ ।

यसबाट युरोपेली बजारमा व्यापक प्रभाव पर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।गार्जियनको सूचीमा दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा अल्बानिया, चौथौ बुल्गेरिया, पाँचौ कोलम्बिया, छैठौ इरान, सातौं नामिबिया, नवौं केन्या र दसौं स्थानमा सर्बिया परेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved