बुथ सुरक्षाका लागि एमालेको ‘वन बुथ : हन्ड्रेड युथ’ रणनीति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 18, 2017 | 08:57:26 AM मा प्रकाशित

laxmi sunrise bank

माले भ्रातृसंगठन युवा संघ नेपालले मतदान केन्द्रको सुरक्षाका लागि ‘वन बुथ : हन्ड्रेड युथ’को नारासहित युवा परिचालन गर्नेगरी तयारी अघि बढाएको छ । महासचिव पोखरेलले पार्टी नीतिअनुसार जिल्ला कमिटीहरूले बुथ सुरक्षाका लागि युवा परिचालन अघि बढाइरहेको जानकारी दिए ।


निर्वाचन आयोग र सुरक्षा समन्वयका लागि छुट्टै समिति

निर्वाचन आयोग र सुरक्षा निकायसँग समन्वय गर्न तथा प्रदेशहरूमा निर्वाचन तयारीको अनुगमन गर्न एमाले महासचिव नेतृत्वको १५ सदस्यीय केन्द्रीय अनुगमन तथा संयोजन समितिले काम गरिरहेको नयाँ पत्रिका दैनिकमा खबर छ। समितिले निर्वाचन तयारीका सन्दर्भमा गर्नुपर्ने कामका बारेमा हाते पुस्तिका प्रकाशित गरी जिल्ला–जिल्लामा पठाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved