चुनाव बहिस्कार गर्ने कमल थापाको चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 19, 2017 | 07:57:38 AM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राप्रपा विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने भन्दै गरिएको निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छन् ।

थापाले निर्णय नसच्याइए सरकारबाट बाहिरिने र स्थानीय निर्वाचन वहिस्कार गर्ने चेतावनी दिए । आजको नागरिकमा खबर छ ।

दाङको एक कार्यक्रममा बोल्दै थापाले भने, ‘आयोगले निर्णयमा पुनर्विचार नगरे सरकार र निर्वाचनमा सहभागिताको प्रश्न उठ्नेछ र कठोर निर्णय गर्न बाध्य हुनेछौं ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved