किन गरिदै छ अस्ट्रेलियाको भिसामा कडाइ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 19, 2017 | 08:22:55 AM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियाले अध्यागमन विभागमा कडाइ गर्ने भएको छ । यसअघि विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाई त्यसको बदला दुई किसिमका भिसा प्रणाली लागू गर्ने सरकारको योजना छ । 

अस्ट्रेलियका प्रधानमन्त्रीले विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाउने घोषणा गरिसकेका छन् ।भिसा नियम ‘४५७’ अनुसार अस्ट्रेलियामा विदेशी कामदारले यहाँको नागरिकसरह काम गर्ने अधिकार पाउँदै आएका थिए । आजको कान्तिपुरमा खबर छ ।

श्रममा स्वदेशी नागरिकलाई प्राथमिकता दिने भन्दै यस्तो भिसा नियम पूरै हटाउन लागिएको हो ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved