गृहमन्त्रीले प्रधानमन्त्रीलाई सहयोग गरेनन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 19, 2017 | 08:46:22 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले स्थानिय तह निर्वाचनमा असहयोग गरेको गुनासो गरेका छन् ।

गृहमन्त्री निधिको असहयोगी व्यवहार तथा विवादास्पद अभिव्यक्ति का कारण निर्वाचन गराउन असहयोग भएको गुनासो दाहालले देउवासँग गरेका हुन् । प्रधानमन्त्रीले गृहमन्त्रीका पछिल्ला व्यवहारलाई गम्भीरतापूर्वक लिइदिन पनि देउवासँग आग्रह गरे । नागरिकमा खबर छ ।

प्रदेश नम्बर ३ अन्तर्गतका माओबादी केन्द्रका पोलिटब्युरो सदस्यको चुनावकेन्द्रित संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले आफूले देउवासँग गुनासो गरेको जानकारी गराएको सहभागी सदस्य युवराज चौलागाईंले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved