निर्वाचन आयोगमा कसरी दर्ता हुन्छ राजपा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 22, 2017 | 10:14:06 AM मा प्रकाशित

laxmi  sunrise bank

६ मधेसी दल एकीकरण भइ बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।राजपाका नेताहरुले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनवीदलाई अह्राएको जानकरी गराएका छन् ।


आयोगमा यसअघि नै राजपा नामको दर्ता भइसकेको छ ।त्यसैले आयोगमा नयाँ पार्टीका रुपमा राजपालाई दर्ता गराउन सो नाममा कुनै शब्द थप्ने तयारी भइरहेको पनि नेताहरुले जानकारी दिएका छन् ।  आजको नागरिकमा खबर छ। 


पार्टीको नामको अगाडि या पछाडि एउटा शब्द थप्ने तयारी भइरहेको छ राजपाका नेता मनीष सुमनले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved