बस दुर्घटनाका घाइतेलाई उपचार नगर्ने मणिपाललाई खारेजीको चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 24, 2017 | 07:48:11 AM मा प्रकाशित

laxmi  sunrise bank

मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनाका घाइतेलाई आकस्मिक उपचार सेवासमेत नदिइ फर्कायने पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्वास्थ्य मन्त्रालयले आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सैवैधानिक तथा कानुनी दायित्व उल्लंघन गरेकाले मणिपाललाई प्रचलित कानुनबमोजिम किन खारेजीसम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले स्पष्टीकरण सोधेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नागरिकको मौलिक अधिकार स्वास्थ्य सेवाबाट बञ्चित गरेर अस्पतालले संविधानको धज्जी उडाएको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved