विप्लव नेतृत्वको माओवादीका ३० कार्यकर्ता पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 24, 2017 | 07:54:15 AM मा प्रकाशित

laxmi bank ntc

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी प्रदेश भेलामा सहभागी भएर जिल्ला फर्कदै गरेका ३० कार्यकर्ता पुतलीबजार १० राङखोलाबाट पक्राउ परेका छन् । 

राङखोलामा शनिबार केही सवारीसाधन र पसलमा तोडफोड भएको घटनाको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको आजको कान्तिपुरमा खबर छ।तोडफोडमा स्थानीयसँग झडप हुनुका साथै करिब १ घण्टा सिद्यार्थ राजमार्गमा आवागमान पनि बन्द भएको थियो ।

घटनापछि उनीहरुको चढेको बसमा चेकजाँचको क्रममा पाइप, दाउरा, पेय पदार्थका फुटेका बोतल र ढुंगा फेला परेपछि सबैलाई नियन्त्रण्मा लिएको प्रहरीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved