वरिष्ठतम न्याधीश पराजुलीकोको ‘एसएलसी प्रमाणपत्र’ भेटिएन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 24, 2017 | 07:56:36 AM मा प्रकाशित

laxmi  sunrise bank

२०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्याधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । 

विद्यार्थीको नाम ठेगाना जन्ममिति र पिताको नाम लगायत व्यक्तित्व विवरणको अभिलेख हुने रजिष्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिएको छ ।

नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहेपनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो ।‘उहाँको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ ।’ क्याम्पस प्रशासन स्रोतले भन्यो । आजको कान्तिपुरमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved