दुई चरणको चुनावमा निर्वाचन आयोगको यस्तो सर्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 24, 2017 | 08:05:38 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन दुई चरणमा गराउँदा मतपत्र, परिचयपत्र र मतदाता नामावली अहिलेकै प्रयोग गर्नुपर्ने बताएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार भएको छलफलमा आयोगका पदाधिकारीले यस्तो सर्त राखेका हुन् । 

आयोगका अधिकारीले दास्रो चरणको निर्वाचनमा पनि अहिले छापेकै मतपत्र, मतदाता नामावली र मतदाता परिचयपत्र प्रयोगमा ल्याउनुपर्ने बताएका थिए । आजको नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved